Bisal Chautari Logo

नाङ्गिईन् न्युजिल्यान्डका प्रधानमन्त्री सुपुत्रि

- १४ भाद्र २०७०, शुक्रबार ०६:४७ मा प्रकाशित


न्युजिल्यान्ड । न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीकी छोरीले नांगो फोटो खिचाएर संसारभर चर्चामा रहेकि छिन् । कला समीक्षकहले उनले खिचाएको फोटोमाथि  तारिफ गरेका छन् भने उनका पिता र आफन्त यसबाट रुष्ट भएका बताइको छ ।

पेरिसको ख्यातिप्राप्त आर्ट कलेजमा अध्ययनरत २० वर्षीया स्टेफानी कीले विभिन्न सन्देश दिनेगरी नांगो फोटो खिचाएकी हुन्। आगामी महिना पेरिसमा हुने पेरिस डिजाइन सप्ताह’मा प्रदर्शन गर्ने हेतुले उनले फोटो खिचाएकी हुन् । न्युजिल्यान्डका फेसन फोटोग्राफर क्रिस सिसारिचले स्टेफानीसँग कलाको अद्भुत ‘सेन्स’ रहेको बताएका छन् । तर, पारिवारिक पृष्ठभूमिका कारण कलाप्रति समपिर्त उनको कामले न्युजिल्यान्डमा विवाद निम्त्याउने आशंका पनि गरिएको छ । कलाकारका रुपमा उनको मूल्यांकनलाई उनको पिताको प्रधानमन्त्रीत्वले छायामा पार्नसक्छ । एजेन्सिको सहयोगमा  
 

प्रतिक्रिया