Bisal Chautari Logo

नामले काम नगरेपछि

- १२ भाद्र २०७०, बुधबार ०५:३१ मा प्रकाशित


एउटा परिवारमा तीन सदस्य रहेछन् । बाबुको नाम चुपलाग, आमाको नाम नकरा र छोराको नाम चाहि निहु रहेछ । एक दिन छोरो हराएछ । छोरालाई खोज्दा–खोज्दा पार नलागेपछि बाबुआमा प्रहरीकहाँ पुगेछन् । र आफ्नो समस्या राखेछन् । त्यसै अनुरुप रिपोर्ट लेख्न बसेको प्रहरीले बूढो मान्छेलाई सोधेछ :–हजुरको नाम ? ति बूढाले जवाफ दिएछ चुपलाग ! ति बुढा रिसायो भन्ठानेर प्रहरीले आमालाई सोधेछ :– हजुरको नाम नि ?नकरा !

प्रहरी रिसले आगो हुदै झ्वाँक्किँदै सोधेछन्– तपाईंहरु यहाँ के खोज्न
आउनुभएको ? दुई बुढाबुढिले एकै स्वरमा भनेछन्, निहुँ खोज्न 
हाहाहाहाहाहाहा

प्रतिक्रिया