Bisal Chautari Logo

फेसबुकमा राम्रिा केटि………….. @ JoKe ……

- ६ भाद्र २०७०, बिहीबार ०९:१६ मा प्रकाशित


फेसबुकमा राम्री केटी खोजेर बीहे गर्छु भन्नु र हाम्रो देशको नेताले संविधान बनाउछु भन्नु उस्तै हो । 

भूपु राजाले म फर्केर देस चलाउ छु भन्नु र पोईला गएको श्रीमतीले म फर्केर आउछू र घर चलाउ छू भन्नु उस्तै हो । आज यस्तै भई हाल्यो भोली त फेसबुकमै राम्री केटी खोजेर कुरा चलाउ छू भन्नु र इन्डियन धोती ले आज धरै जाडो छ भोली पक्का नुहाउछु भन्नु उस्तै उस्तै हो कि कसो ? सक्दो कमेन्ट गरौँ

प्रतिक्रिया