Bisal Chautari Logo

विद्यार्थि कलेज ढिला जादा ……….जोक्स्

- ९ भाद्र २०७०, आईतवार १५:३८ मा प्रकाशित


                       जोक्स्                            
एकदिन विद्यार्थि कलेज ढिलो गएपछि प्रिन्सिपलले बोलाएर भनेछ –‘किन ढिलो आएको त ?
विद्यार्थिले भनेछ :– सर बाटोमा बाईक बिग्रेर 
प्रिन्सिपलले भनेछ : बस मा आउन सक्दैनस्थिस् ?
विद्यार्थिले भनेछ : मैले भने को त होनी सर तर हजुरकि छोरी नै मानिनन् मैले के गर्नु त ………………..हहहहहाहा 


प्रतिक्रिया