Bisal Chautari Logo

यी हुन सन् २०१७ मा छानिएको विश्वका १० सुन्दर महिलाहरु

- २० कार्तिक २०७४, सोमबार ०९:१२ मा प्रकाशित


10 beautiful women of the world
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २० सोमवार । मान्छेहरु राम्रो नराम्रो त आ-आफ्नो हेराइमा भर पर्दछ । कसैलाई मोटी मोटी मन पर्छ त कसैलाइ पातली अनि कसैलाई गोरी मन पर्छ त कसैलाइ काली काली मन पर्दछ । कस्तो चाहि सुन्दरता भनेर यस्को मापदण्ड बताउन त निकै मुस्किल छ । किन कि हरेक व्यक्तिको फरक फरक हेराइ अनि रोजाई हुन्छ ।
तर पनि सुन्दरताका लागि विश्वमा बिभिन्न प्रतिष्प्रधा तथा अवार्डहरु हुने गरेको पाइन्छ । त्यसतै सन् २०१७ मा सबैभन्दा सुन्दर मानिएका महिलाहरु निम्न अनुसार रहेका छन् ।

१ ब्राजीलीयन नायीका एलेसान्ड्रा एम्ब्रोसियो

२ इन्टाग्रम फेसन मोडल गिगि पेरिस

३ अमेरीकन फेसन मोडल, केन्डर जेनेर

४ अमेरीकी पप गायिका, सेलेना गोमेज

५ अमेरीकी स्वीम मोडल, हेली क्लाउसन   

६ क्यूबिाकी नायिका, एना आर्मस

७ भारतीय नायिका प्रियांका चोपडा 

८ अमेरीकी स्वीम सुट मोडल, हान्ना जेटर

 ९ अमेरीकी नायिका, साशा लेन

 १० हलिउड नायिका हेली बेनेट 

प्रतिक्रिया