Bisal Chautari Logo

मेस्सी यो बर्षको उत्कृष्ट खेलाडी , यो वर्षका १० उत्कृष्ट खेलाडी हेर्नुहोस को को कति स्थानमा परे

- १२ पुष २०७४, बुधबार १०:०८ मा प्रकाशित


10 excellent players of this year
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १२ बुधबार । युरोपेली फुटबलमा शीर्ष लिगको सबै टोलीले लगभग सन् २०१७ को अन्तिम खेल खेलिसकेका छन्। प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडको तथा आर्सनलले क्रिस्टल प्यालेसको सामाना गरेसँगै २०१७ का अन्तिम खेलहरु सकिने छन् ।
युरोपका शीर्ष पाँच लिगका उत्कृष्ट खेलाडीको नम्बर वानमा बार्सिलोनको स्पाइकर लियोनल मेस्सी छन् भने बार्सीलोनाको चिरपरिचित प्रतिद्धन्दी रियल म्याड्रिडका रोनल्डो भने चौथो स्थानमा रहेको छ ।
यी हुन १० उत्कृष्ट खेलाडीहरु ।

१. लियोनल मेस्सी – बार्सिलोना
२. ह्यारी केन – टोटेनह्याम
३. नेयमार – बार्सिलोना र पिएसजी
४. क्रिस्टियानो रोनाल्डो – रियल म्याड्रिड
५. क्रिस्टियन एरिक्सन – टोटेनह्याम
६ . ड्रिएस मेर्टेन्स – नापोली
७. रोमेलु लुकाकु -एभर्टनर म्यानचेस्टर युनाइटे
८. केभिन डी ब्र्यउन – म्यानचेस्टर सिटी
९. साउल निगुएज – एथ्लेटिको म्याड्रिड
१०. रोबर्ट लेवानड्वोस्कि – बायर्न म्युनिख

प्रतिक्रिया