Bisal Chautari Logo

८ तस्बिरमा हेर्नुहोस्, ‘२३ औं विश्व आदिवासी दिवस’ (फोटो फिचर)

- २५ श्रावण २०७४, बुधबार १४:०५ मा प्रकाशित


23th World Tribal Day in nepal kathmandu
विशाल चौतारी समाचार
तस्बिर : नबिन राई
काठमाडौा, २०७४ श्रावण २५ बुधबार । आज २३ औं विश्व आदिवासी दिवस राजधानी काठमाडौंमा पनि विविध कार्यक्रम गरेर मनाईएको छ । हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
23th World Tribal Day in nepal kathmandu (1)नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको मुल कार्यक्रममा बहुजातीय संस्कृति झल्काउने भेषभूषा र झाकी प्रस्तुत गरियो ।
काठमाडौको राष्ट्रिय सभा गृहमा आयोजित भब्य कार्यक्रममा आदिबासीहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा आ–आफ्नो भाषा झल्कने पहिरणहरु लगाएर उपस्थित भएका थिए ।

बहुजातीय सुन्दरता झल्काउने ८ तस्बिर हेर्नुहोस् :

23th World Tribal Day in nepal kathmandu

23th World Tribal Day in nepal kathmandu (7)

23th World Tribal Day in nepal kathmandu (6)

23th World Tribal Day in nepal kathmandu (5)

23th World Tribal Day in nepal kathmandu (3)

23th World Tribal Day in nepal kathmandu (4)

23th World Tribal Day in nepal kathmandu (2)

 

प्रतिक्रिया