Bisal Chautari Logo

आहा, नेपालको सम्पदा कत्ति राम्रो, विश्वमै झल्किन्छ सान हाम्रो (फोटो फिचर )

- १० श्रावण २०७२, आईतवार १५:४३ मा प्रकाशित


Nepal’s heritage Oh, how good, is reflected in the world in San our (Photo Feature)
एजेन्सि
काठमाडौ, २०७२ साउन १० आइतबार । विश्वमा पर्यटककिय स्थानहरु धेरै भएपनि नेपालको सुन्दर सम्पदाहरुका कारण विश्वमै नेपालको रहेक कुना कुना चर्चामा रहेको छ । यही सुन्दर सम्पदाहरुलाई लोकेशन बनाउदै नर्वेका फोटोग्राफर एरिक अल्मसले मोडल साहरा ब्रेकिटका साथमा फोटोसुट गरेका छन् ।

Nepal's heritage Oh, how good, is reflected in the world
नर्वेका फोटोग्राफर एरिक अल्मस अमेरिकाको क्यालिफोनिर्यामा बसेर फोटोग्राफीमा आर्टमा काम गर्छछन् । बिश्वका बिभिन्न मुलुक घुमेर फोटोग्राफी गर्नु उनको सौख हो । सन् २०१४ मा मोडल सहारा ब्रेकिटका साथ नेपाल आएका उनले यहाँका पर्यटकीय सम्पदा र मोडलको ग्यालमरको अनुपम संयोजन गरी फोटो सुट गरेका थिए ।

– हेरौं नेपालका विभिन्न पर्यटकिय स्थानहरुमा एरिक अल्मसले खिचेका मनमोहक तस्वीरहरु :

Nepal's heritage Oh, how good, is reflected in the world (6)nepal culture

Nepal's heritage Oh, how good, is reflected in the world (7)

Nepal's heritage Oh, how good, is reflected in the world (5)pokhara phewa tal

Nepal's heritage Oh, how good, is reflected in the world (4)

Nepal's heritage Oh, how good, is reflected in the world (3)

Nepal's heritage Oh, how good, is reflected in the world (8)nepal mountain seen

Nepal's heritage Oh, how good, is reflected in the world (9)

Nepal's heritage Oh, how good, is reflected in the world (1)

Nepal’s heritage Oh, how good, is reflected in the world in San our (Photo Feature)
Many tourist places in the world, Nepal is a beautiful world heritage due And every corner of Nepal is well known. This beautiful heritage location makes Norway of photographer Erik Almas photo shoot with the model of shahara brekita have made.

प्रतिक्रिया