Bisal Chautari Logo

मिस एभ्रेष्ट नेपाल – २०१६ को फोटोसुट सम्पन्न (फोटो फिचर सहित)

- १९ भाद्र २०७३, आईतवार १६:४१ मा प्रकाशित


Miss Everest Nepal-2016
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ भाद्र १९ आइतबार । नेपाली नारीहरुलाई उत्थान, तथा उनीहरुसंग लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको मिस एभ्रेष्ट नेपाल – २०१६ को अन्तिम प्रतिस्पर्धीहरुको फोटोसुट सम्पन्न भएको छ ।
Miss Everest Nepal-2016पहिलोपटक भवानी इन्टरटेन्मेन्टले आयोजना गरिरहेको मिस एभ्रेष्ट नेपाल नाम राख्नुको मुख्य कारणपनि नेपाललाई विश्वसामु चिनाउनु रहेको अध्यक्ष सोनित राम ढुङेलले बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा १० जना युवतीहरु छनौट भएका छन् । अन्तिम १० प्रतिस्पर्धीहरुको फोटोसुट अफिसियल फोटोग्राफर, पत्रकार विशाल राईले गत १५ गते काठमाडौमा गरेका थिए ।
फोटोसुटबाट प्रतिस्पर्धीहरुले पोज, ड्रेस तथा मेकअपको ज्ञान लिएका थिए । अन्तिम प्रतिस्पर्धीहरुलाई पछिल्लो समय चर्चामा रहन सफल कोरियोग्राफर हिमानी सुब्बाले दैनिक ट्रेनिङ दिइरहेकी छिन् । दैनिक ट्रेनिङबाट प्रतियोगिहरुले अन्तिम प्रतिस्पर्धाका लागी कडा मेहेनत गरिरहेको आयोजनक संस्थाका अध्यक्ष सोनित राम ढुङेलले बताए । कार्यक्रमको फाइनल यही भाद्र ३० गते हुदैछ ।

Miss Everest Nepal-2016 (8)

Miss Everest Nepal-2016 (3)

Miss Everest Nepal-2016 (9)

Miss Everest Nepal-2016 (10)

Miss Everest Nepal-2016 (6)

Miss Everest Nepal-2016 (5)

Miss Everest Nepal-2016 (4)

Miss Everest Nepal-2016 (2)

Miss Everest Nepal-2016 (7)

Miss Everest Nepal-2016 (1)

प्रतिक्रिया