Bisal Chautari Logo

प्रेमध्वज प्रधानले दशकपछि गाएको गीतमा विकाश र विनिताको प्रेम (हेर्नुस सहित)

- १५ आश्विन २०७३, शनिबार ०४:१३ मा प्रकाशित


Prem Dhoj Pradhan song Ti Aankha Ma
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १५ शनिबार । पुराना गायक प्रेमध्वज प्रधानको स्वरमा सजिएको ‘ती आखाँमा को छ’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफुले गाएको गीतको भिडियो सार्वजनिक गर्दै आठ दशक पार गरिसकेका प्रेमध्वजले करिब एक दशकको अन्तरालमा गायन फर्किएका हुन् । गीतमा प्रेमध्वजसंग गायिका केंजुमा सुब्बाले स्वर साटेकी छिन ।
prem-dhoj-pradhan-song-ti-aankha-maगीतको भिडियोमा संचारकर्मी विकाश लामिछाने र विनिता ओलीले अभिनय गरेका छन् । मोहनराज अधिकारीले निर्देशन गरेको भिडियो अमृत सुनुवारले खिचेका हुन् । जुगल डंगोलको संगीतमा निर्मित गीतमा डब्बु क्षेत्रीका शब्दहरु रहेका छन् ।

Ti Aankha Ma || Prem Dhoj Pradhan / Kenjuma Subba || new nepali song 2016 || official video HD

TI AANKHA MA………………
PREM DHOJ PRADHAN /KENJUMA SUBBA
LYRICS- DABBU CHHETRI
MUSIC /ARRANGER – JOOGLE DANGOL
GUITAR – BIKASH SUNAR
STUDIO – ARTOM– — USE RECORDING STUDIO
ARTISTS – BIKASH /BINITA
MAKE UP ARTIST – SEEMA GURUNG
CAMERA – AMRIT SUNUWAR
EDIT – MADHAB BELBASE
DIRECTOR -MOHAN RAJ ACHARYA
AUDIO ON ASIAN MUSIC

प्रतिक्रिया