Bisal Chautari Logo

‘विर विक्रम’को ‘टलटल टल्कियो’बाट सफल्ता पाएपछी अनिलाको ‘यो जिवनमा’ सार्वजनिक ( भिडियो सहित)

- १७ आश्विन २०७३, सोमबार १६:३५ मा प्रकाशित


Anila Rai Yo Jeewanma Ft Sampada Baniya
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १७ सोमबार । चलचित्र ‘विर विक्रम’को ‘टलटल टल्कियो’ बोलको गीत अहिले चर्चामै रहेको छ । नेपालीपन झल्काउने यो मारुनी गीतमा गायक राजेशपायल राई र गायिका अनिला राईको स्वर छ । जसलाई दर्शकले अत्याधिक रुचाएका छन् । ‘टलटल टल्कियो’ गीतबाट गायिका अनिला राईको चर्चा एकएक नेपाली पाश्र्व गायनमा चुलिएको छ ।
anila-rai-yo-jeewanma-ft-sampada-baniyaयही चर्चामा चलिरहेकै बेला गायिका अनिला राईले आफ्नो पछिल्लो एल्बम ‘स्वराङंकन’ मा समावेश रहेको ‘यो जिवनमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।
म्युजिक भिडियो सम्पादनमा अहिलेका चर्चित सम्पादक टेकेन्द्र शाहले निर्देशन गरेको म्युजिक भिडियो निकै राम्रो बनेको छ । यो म्युजिक भिडियोमा अहिलेकी चर्चित मोडल तथा अभिनेत्री सम्पदा बानिया र प्रज्वल गिरीको अभिनय रहेको छ ।
मुकेश राईको शब्द रहेको गीतमा बिबी अनुरागीको संगीत तथा एरेञ्ज रहेको छ । त्यस्तै चाम्स् इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

Yo Jeewanma – Anila Rai Ft. Sampada Baniya | New Nepali Adhunik Song 2016

New Nepali Romantic Adhunik Song “Yo Jeewanma” by Sampada Baniya featuring Sampada Baniya
ALBUM: SWARANKAN
Vocal: Anila Rai
Lyrics: Mukesh Rai
Music / Arranger: B.B. Anuragee
Audio On: Rubusha Creative Works
Model: Sampada Baniya and Prajjwal
Camera: Ram Kumar KC
Edit / Direction: Tekendra Shah
Post Production: Limelight One

प्रतिक्रिया