Bisal Chautari Logo

काठमाडौंमा भूकम्पको धक्का महशुस

- १३ मंसिर २०७३, सोमबार ००:०० मा प्रकाशित


काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए।

प्रतिक्रिया