Bisal Chautari Logo

भ्यालेन्टाइन बिशेष कार्यक्रममा दिपक र निशाको हेल्थ क्याम्पका लागी धमाकेदार प्रस्तुती (फोटोफिचरसहित)

- ४ फाल्गुन २०७३, बुधबार १६:४७ मा प्रकाशित


अभिनेत्री निशाले के भनिन् ? एक मोडल फ्यानले भ्यालेन्टाइन प्रस्ताव राख्दा | Nisha Adhikari valentine 

दिपक लिम्बुलाई एक फ्यानले यसरी भ्यालेन्टाइन प्रस्ताव राखे | deepak limbu interview | valentine 2017 

nisha adhikari and deepak limbu valentine fever program
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ फाल्गुन ४ बुधबार । भोलेन्टीयर्स एण्ड रिसर्च फाउण्डेशनले अर्खाबाङ गुल्मीमा हेल्थ क्याम्पको लागी आयोजना गरेको ‘भ्यालेन्टाइन फिभर’ कार्यक्रममा चर्चित गायक दिपक लिम्बु र चर्चित अभिनेत्री निशा अधिकारी स्टेजमा उत्रिएका छन् ।
nisha adhikari and deepak limbu valentine fever program१४ फेब्रुअरी अर्थात हिजो बेलुकी होटल उडल्याण्ड दरबारमार्गमा आयोजना गरिएको कार्यक्रमलाई ‘मिस मंगोल–२०१२’की विजेता तथा अभिनेत्री सपना रोका र अभिनेत्री रञ्जिता लिम्बुले संयोजन गरेकी थिइन् । ‘भ्यालेन्टाइन फिभर’ नामक कार्यक्रममा चर्चित गायक दिपक लिम्बुले ६ वटा गीत मार्फत प्रस्तुती दिदै उपस्थित ‘भ्यालेन्टाइन जोडीहरुलाई सरप्राइज दिएका थिए । ‘म रंग हु, तिमी रंग होली’ बोलको गीत मार्फत स्टेजमा उक्लिएका दिपकले आफ्ना चर्चित गीतहरु गाउदा उपस्थित दर्शकहरु स्टेज अगाडी आएर नाचेका थिए । कार्यक्रममा गायक दिपकलाई एक फ्यानले प्रपोज समेत गर्न भ्याए । गुलावको फुल दिदै ह्याप्पि भ्यालेन्टाइन भन्दै दिपकलाई प्रस्ताव राखेका थिए । फ्यानले गरेको भ्यालेन्टाइन प्रस्तावलाई स्विकार्दै, हक समेत गरेका थिए ।
nisha adhikari and deepak limbu valentine fever program (7)त्यस्तै कार्यक्रमको अन्तिमतिर आइपुगेकी चर्चित अभिनेत्री निशा अधिकारीले उपस्थित भ्यालेन्टाइन जोडीहरुलाई ‘ह्याप्पि भ्यालेन्टाइन डे’ भनेकी थिइन् । त्यस्तै कार्यक्रममा अभिनेत्री निशा अभिकारीलाई पनि उनका एक फ्यानले गुलावको फुल दिदै ह्याप्पि भ्यालेन्टाइन भन्दै प्रस्ताव राखेका थिए । कार्यक्रममा भ्यालेन्टाइन जोडीहरुकोपनि विभिन्न प्रस्तुतीहरु रहेको थियो ।

nisha adhikari and deepak limbu valentine fever program (6)

nisha adhikari and deepak limbu valentine fever program (18)

nisha adhikari and deepak limbu valentine fever program (15)

nisha adhikari and deepak limbu valentine fever program (9)

nisha adhikari and deepak limbu valentine fever program (10)

nisha adhikari and deepak limbu valentine fever program (17)

nisha adhikari and deepak limbu valentine fever program (19)

nisha adhikari and deepak limbu valentine fever program (11)

nisha adhikari and deepak limbu valentine fever program (8)

nisha adhikari and deepak limbu valentine fever program (5)

nisha adhikari and deepak limbu valentine fever program (4)

nisha adhikari and deepak limbu valentine fever program (3)

nisha adhikari and deepak limbu valentine fever program (2)

nisha adhikari and deepak limbu valentine fever program (1)

nisha adhikari and deepak limbu valentine fever program (12)

nisha adhikari and deepak limbu valentine fever program (13)

प्रतिक्रिया