Bisal Chautari Logo

केकी, पुजा, छुल्ठिम र रीमा ‘पीज्जा वल्र्ड’ उद्घाटनमा पुगे

- ३० बैशाख २०७४, शनिबार १५:३४ मा प्रकाशित


pizza world nepal opening keki adhikari, pooja sharma, Chhulthim Gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख ३० शनिबार । काठमाण्डौको बौद्धपछि ललितपुरको कुमारीपाटीमा ‘पीज्जा वल्र्ड’को शाखा संचालनमा आएको छ । हिजो आयोजित एक कार्यक्रमको आजोजना गरी अभिनेत्री केकी अधिकारीले यसको उद्घाटन गरे ।
pizza world nepal opening keki adhikari, pooja sharma, Chhulthim Gurungनायिका केकीको साथै, पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मा लगायत उद्घाटन पुगेका थिए । नायिका अधिकारीले रीवन काटेर यसको उद्घाटन गरेकी थिइन् ।
उद्घाटनपछि नायिकाहरुले ‘पीज्जा वर्ल्ड’मा स्वादिष्ट पीजा पाइने भन्दै सबैलाई यसको स्वाद चाख्न अनुरोध गरे । यसका संचालक मध्येका एक विनोद पौडेलले भने(‘हामीले हरेक प्रकारका पीजाहरु दर्शकलाई सुपथ मुल्यमा उपलब्ध गराउनेछौ । भेज र नन(भेजका पारखीहरुलाई यहाा विभिन्न प्रकारका पीजा सहित पास्ता, स्पाइसी चिकेन, चिकेन तन्दुरी लगायतका खानकुरा उपलब्ध छन् ।
यस्तै, उद्घाटन कार्यक्रममा नायक गजित बिष्ट, कोरियोग्राफर गम्भिर बिष्ट पनि पुगेका थिए ।

प्रतिक्रिया