Bisal Chautari Logo

गायक राजेशपायल मतदान गर्न पानिमा भिज्दै, हिड्दै यसरी पुगे (एक्सक्लुसिभ भिडियो)

- १ जेष्ठ २०७४, सोमबार ०९:५८ मा प्रकाशित


Rajesh Payal Rai local election 2017 nepal
विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ १ सोमबार । हिजो स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन करिव २ बजेतिर गौशला चोक नजिकै भिडभाड थियो । हल्का पानी पनि परिरहेको थियो । सो भिडभाडलाई क्यामेरामा कैद गर्दा चर्चित गायक राजेश पायल राई देखिए । त्यहा गायक राजेशपायललाई फ्यानहरुले घेरेका रहेछन् ।
Rajesh Payal Rai local election 2017 nepal (3)सो भिडबाट निस्किएर गायक राजेशपायल पैदल हिड्दै बानेश्वर तर्फ लागे । मैले उनलाई प्रश्न गरे, तपाई पैदल कता हिड्नु भएको भनेर ? माक्स लगाएका गायक राजेशपायलले भने ‘– प्रथम लोकल इलेक्सनमा भाग लिन हिडेको ।’ गायक राईले यसरी पब्लिकमा फ्रि भएर हिड्न पाउदा अत्यन्त मजा लाग्ने बताए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन तीन वटा प्रदेशको ३४ जिल्लामा सकिएको छ । गायक राजेशपायल राईले काठमाडौं क्षेत्र नम्बर १ को वडा नम्बर ३१ बानेश्वर शान्तिनगरबाट मतदान गरे ।

थप जानकारी र कुराकानी हेर्नका लागी भिडियो हेर्नुहोला :

Rajesh Payal Rai local election 2017 nepal

Rajesh Payal Rai local election 2017 nepal (1)

Rajesh Payal Rai local election 2017 nepal (4)

Rajesh Payal Rai local election 2017 nepal (2)

प्रतिक्रिया