Bisal Chautari Logo

‘थाक्रो काँइयो झम्कना लिखा ढाडी चम्कन’ लिएर आए आकाश (भिडियोसहित)

- ४ जेष्ठ २०७४, बिहीबार १५:५२ मा प्रकाशित


Aakash Gorkhali song Jham Jham Purbeli Bhaka
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ जेठ ४ बिहिबार । गायका आकाश गोर्खालीले पुर्वेली लोक पप गीत ‘थाक्रो काँइयो झम्कना लिखा ढाडी चम्कन’ बोलको गीत केही हप्ता अगाडी लिएर दर्शक–स्रोतामाझ आएका छन् । यो गीतलाई दर्शकहरुले निकै मनपराइरहेका छन् ।
Aakash Gorkhali song Jham Jham Purbeli Bhakaडीपी खनालको शब्द रहेको गीतमा धनु ग्याङमी मगरको सङ्गीत रहेको छ भने चन्द्र गोर्खालीले ऐरेञ्ज गरेका छन् ।
आकाश आफैले निर्देशन गरेको गीतको भिडियोमा संगीता, सोमिया, लोकराज, गोवर्धन, विशाल, दिवस, आकाशलगायतका कलाकारले अभिनय गरेका छन् । मेघराज मघरातीले छायााकन–सम्पादन गरेको म्युजिक भिडियोलाई युट्व मार्फत सार्वजनिक गरिएको हो ।

Jham Jham – Aakash Gorkhali (Purbeli Bhaka) | New Nepali Lok Pop Song 2017

Purbeli Folk Flavoured New Nepali Lok Pop Song 2017 “Jham Jham” by Aakash Gorkhali
Lyrics: D.P Khanal
Music: Dhanu Gyangmi Magar
Arranger: Chandu Gorkhali
Model: Sangit and Somiya
Co-Actors: Lokraj, Gobardhan, Bishal and Diwash
Direction: Aakash Gorkhali
Camera and Edit: Megharaj Mangrati

प्रतिक्रिया