Bisal Chautari Logo

२०७० मै पहिलो नेपाल आइडल बनेका विक्रम राईले आयोजकदेखी जजसम्मको बारेमा मुख खोले (भिडियो अन्र्तवार्ता)

- ५ आश्विन २०७४, बिहीबार १०:२२ मा प्रकाशित


BIKRAM RAI FIRST NEPAL IDOL 2070 interview
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज ५, बिहिबार । एपी वान टेलिभिजन द्वारा प्रसारित नेपालकै चर्चित रियालिटी शो ‘नेपाल आइडल’को फिनालेबाट पहिलो नेपाल आइडल घोषित हुदैछ ।
तर नेपालको पहिलो नेपाल आइडलको उपाधि भने खोटाङका विक्रम राइले हात पारी सकेकाछन् । नेपालको पहिलो ‘नेपाल आइडल’ रेडलाईट इन्टरटेन्मेन्टको आयोजनामा २०६९ भदौ ७ गतेदेखि सुरु भएको थियो । उक्त शो, २०७० साउन दुई गते फिनालेको घोषण गरेको थियो । नेपाल आईडल घोषित भएसंगै एक लाख रुपैया पैसा पाएका थिए । आईडलको निर्णायकहरु संगितकार ओम प्रकाश राई, अशोक राई, मिन सागर लामा लगायत थिए ।

नेपालो नेपाल २०७० मै बनेका पहिलो नेपाल आइडल बनेको विक्रम राईसं गरिएको कुराकानी हेर्नुहोस् :

प्रतिक्रिया