Bisal Chautari Logo

राजेश पायल राईको ‘क्यारुम त नि’मा यती हट मोडल ! संजिवको निर्देशनमा के भयो ? (भिडियोसहित)

- २ मंसिर २०७४, शनिबार १६:४६ मा प्रकाशित


Rajesh Payal Rai song Kyarum Ta Ni New Nepali Pop Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ मंसिर १, शनिबार । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको ‘क्यारुम त नि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । केही दिन अगाडी सार्वजनिक भएको भिडियोलाई दर्शकहरुले रुचाएका छन् ।
विदेशमै बसेरपनि नेपाली संगीतलाई टेवा पुर्‍याउदै आएका अनी पछिल्लो समय गीत सृजनामा पनि अगाडी रहेको संगीतकार डिआर अटुको संगीतमा समावेश रहेको यो गीतको एरेन्ज राजीव शाहले गरेका छन् । यो गीतको शब्द रचना भने प्रेम बहादुर कटुवालले रचेका हुन् ।
जिजीबिषा गीति एल्बममा रहने यो गीतको म्युजिक भिडियोमा उमेश, राम र राजकुमारीले अभिनय गरेका छन् । बिक्रम नेम्वाङ्गले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन र संजिव राईले निर्देशन गरेका छन् । निर्देशक संजिवपनि पछिल्लो समय कोरियामा रहेर म्युजिक भिडियो निर्देशनमा ब्यास्त रहेका छन् ।

Kyarum Ta Ni – Rajesh Payal Rai | New Nepali Pop Song 2017/2074


Latest Nepali Pop Song “Kyarum Ta Ni” by Rajesh Payal Rai
Album : Jijibisha
Vocal : Rajesh Payal Rai
Lyrics : Prem Bahadur Katawal
Music : D.R “Atu”
Arranger : Rajiv Shah
Choreograph : Dilip Thapa
Models : Umesh, Ram, Raj Kumari
Editor : Arjun Pokhrel
Camera : Bikram Nembang
Direction : Sanjiv Rai

प्रतिक्रिया