Bisal Chautari Logo

अंकितलाई पछिपार्दै ६० बर्षे राजारामले केकीसंग लगाए ठुम्का ! (भिडियो सहित)

- २२ मंसिर २०७४, शुक्रबार १८:४३ मा प्रकाशित


Keki Adhikari Ankeet Khadka Rajaram Paudel movie HURRAY Song Theki Ma Dahi
विशाल चौतारी समाचार
काठमाडौा ,२०७४ मंसिर २२ शुक्रबार । अभिनेत्री केकी अधिकारीले आफुभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसाग कम्मर मर्काएकी छिन् । पछिल्लो पटक सार्वजनिक फिल्म ‘हुर्रे’को गीतमा केकी र राजारामसागै अर्का लिड अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।
फिल्मको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्ऽ थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाारले नृत्य निर्देशन गरेका छन् ।
यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् । अनुपबिक्रम शाही, संगीता नापित लगायत फिल्ममा लिड अभिनेतामा छन् ।

Theki Ma Dahi – New Nepali Movie HURRAY Song 2017 | Keki Adhikari, Ankeet Khadka, Rajaram Paudel


Song: Theki Ma Dahi
Vocal: Rajanraj Shiwakoti, Milan Amatya
Lyrics: Rajendra Thapa
Music: Rajanraj Shiwakoti
Arranger: Rajan Ishan
Recording/Mixing: Shyam Swet Rasaili (Prisma)
Choreographer: Bikram Swar
Colorist: Shyam Kunwar
Editor: Chandan Dutta
Cinematography: Shiva Dhakal
Producer: Dawa Sherpa, Sonam Lama, Tsering Dorjee
Production Head: Dinesh Prakash mahara
Production Manager: Prakash Hamal
Finance Head: Joya Shrestha
Writer/Director: Yam Thapa

प्रतिक्रिया