Bisal Chautari Logo

विराट कोहली र अनुष्का शर्माको बिहे हेर्नुहोस (फोटोफिचरसहित)

- २६ मंसिर २०७४, मंगलवार १०:३७ मा प्रकाशित


Virat Kohli and Anushka Sharma’s marriage
विशाल चौतारी समाचार
मुम्बई, २०७४ मंसिर २६ मंगलवार । भारतीय क्रिकेट कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीच विवाह भएको छ । उनीहरुले बिहे इटलीमा गरे पनि पार्टी भने डिसेम्बर २६ मुम्बईमा हुने जनाइएको छ ।
उनीहरु ७ डिसेम्बरमा इटाली गएका थिए । विवाहमा भारतीय पुर्व ब्याट्सम्यान सचिन तेन्दुलकर पनि थिए । उनीहरु दुवैले विवाहको तस्वीर सामाजिक संजालमा पोष्ट गरेका छन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सामेल भएको जनाइएको छ ।

प्रतिक्रिया