Bisal Chautari Logo

नेपाल आइडलका टप थ्री नयाँ बर्षमा अमेरीका जादैँ

- २७ मंसिर २०७४, बुधबार ११:२९ मा प्रकाशित


Nepal ido top three go to america in the new year
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । नेपाल आइडलका टप थ्री बुद्ध लामा, निशान भट्टाई र प्रकाश दास अमेरीका जाने भएका छन् । नेपाल आइडल अवसरमा टप थ्रीख युएस टुर नामक कार्यक्रममा अमेरीकाको बिभिन्न सहरमा जाने भएको हो ।
नयाँ बर्ष २०१८ को जनवारी ११ देखि फेबु्रअरी १८ सम्म अमेरीका बिभिन्न सहरमा हुने कार्यक्रमको स्थान र मिति तयार भईसकेको छ । नेपाल आइडलका टप थ्रीसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल जाने भएका छन् ।

प्रतिक्रिया