Bisal Chautari Logo

प्रियंकाको सपनीमा अउनेलाई जुनि जुनि सम्हालेर राख्ने आखिरमा को आउछन् त सपनिमा ? (भिडियो सहित)

- ७ फाल्गुन २०७४, सोमबार ११:२९ मा प्रकाशित


Priyanka karki
विशाल चौतारी समाचार
सिरहा , २०७४ फाल्गुन ७ गते सोमबार । ‘सपनीमा आउनेलाई’ बोलको गीत नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा नायिका प्रियंका कार्कीको अभिनित रहेकी छिन् । प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् ।
मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ । गीत हाराज थापाको एरेन्जमा तयार भएको छ । भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको हो ।

प्रतिक्रिया