Bisal Chautari Logo

राज के गोस्वामीको ‘रंग बिनाको होली’ सार्वजनिक, अनिल र सुरक्षा फिचरिङ (भिडियो सहित)

- १२ फाल्गुन २०७४, शनिबार १०:१६ मा प्रकाशित


Raj K.Goswami song Ranga Binako Holi ft Anil Thapa and Surakshya Pant
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १२, शनिबार । गायक राज के गोस्वामीको गीत ‘रंग बिनाको होली’ सार्वजनिक भएको छ । शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ । गीतको एरेन्ज पनि किरणले नै गरेका हुन् ।
प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन् ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :-


Feat. Anil Thapa/Surakshya Pant
SINGER: Raj K.Goswami
MUSIC/ LYRICS/ARRANGE Kiran Bhandari
ALBUM Kosish 2
PRODUCTION Manoj Joshi
CHOREOGRAPHER Rajiv Samar
COSTUME Sushma Thapa (Js Creation)
MUA Samara Lama
RECORDED BY Thunderstorm Records
CAMERA Milan Shankar
VISUAL EDIT Suprim Parajuli
DIRECTION Shann Thapa

प्रतिक्रिया