Bisal Chautari Logo

गायक बादल श्रेष्ठको “बोतलको पानि” मा अनु र लिगेशको रोमान्स

- १३ चैत्र २०७५, बुधबार ०३:४५ मा प्रकाशित


ANU AND LIGESH BOTTLE KO PANI MUSIC VIDEO

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत १३, बुधवार।
गायक बादल श्रेष्ठको “बोतलको पानि” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ गितहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक बादल श्रेष्ठको नयाँ गित “बोतलको पानि” को म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत बिशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाइ छायाँकार मदन कश्यप घिमिरेले छायांकन गरेका छन् भने निर्देशक लिगेश भट्टराईले निर्देशन गरेका छन् । नायिका तथा मोडल अनु शाह र मोडल निर्देशक लिगेश भट्टराईले अभिनय गरेको यस भिडियोलाई निर्माता बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया