Bisal Chautari Logo

मिठाईको बट्टामा बस्छु रे……हाहाहाहाहा

- १९ पुष २०७०, शुक्रबार १५:४० मा प्रकाशित


nepali funny joke
एउटा बालकको स्कूल जाने पहिलो दिन थियो । त्यस बेला उसको बुवाले भन्नुभयो। 
बुवा : बाबु, आज तिम्रो स्कूल जाने पहिलो दिन हो । सर, मिसहरुसँग मिठो मिठो बोल है छोरा ।

बालक : हुन्छ बुवा । 

सर : बावु, तिम्रो नाम के हो ? 
बालक : रसवरी । 
सर : तिम्रो बुवा र आमाको नाम के हो ? 
बालक : बुवाको नाम लड्डु र आमाको जेरी । 
सर : अनि तिमी कहाँ बस्छौ नि ? 
बालक : म मिठाइको बट्टामा बस्छु ।
लेखक दीपकिरण सुवेदी 
कक्षा 
रोलनं.२५ 
स्कूल : एलायन्स एकेडेमी, थापा गाउँ, नयाँ बानेश्वर, काठमाडौं । 

प्रतिक्रिया