Bisal Chautari Logo

husband wife jokes

- १९ पुष २०७०, शुक्रबार ०९:५५ मा प्रकाशित


प्रहरी : तपार्इंकी श्रीमती दुर्घटनामा परेर मर्नु भयो । शवको सनाखत गर्न आउनुपर्‍यो । 
श्रीमान: म अहिले विजी छु । लाशको फोटो खिचेर फेसबुकमा राख्नुस । म लाइक गरिदिउला । 

श्रीमान: कुनै यस्तो कुरा भन, जसले मेरो दिल खुशी पनि होस र जलोस पनि 

श्रीमती: तपाईंका सबै साथीहरुमध्ये किस खाने शैली तपाईंको बेस्ट छ । 
पत्नीले कुनै पुरुषसित एक घन्टा जति कुरा गरेर फोन राखी ।
पतिले सोध्यो, किन हो, आज त चाडै कुरा सकियो नी ?
पत्नी: ए, रंग नम्बर रहेछ, त्यसैले । 
पत्नी: तिमीलाई त राम्रोसित माया गर्न पनि आउदैन 
पति: त्यसो भए यी भन्ट्याङभुन्टुङ इन्टरनेटबाट डाउनलोड गरेकी हौ त ?
पत्नी: होइन, तिम्रा साथीहरुको पेनड्राइभबाट
स्वर्गमा राधा र अनुराधा भेट भए 
पति पत्नी एउटै ओछ्यानमा सुतिरहेका थिए । पत्नी निद्रामै चिच्याइन्  : भाग भाग, मेरो बुढा आयो । 
पति जर्‍याकजुरुक उठ्यो र झ्यालबाट हाम्फालेर कुलेलम ठोक्यो ।  
श्रीमान: आजको शनिबार मोज गर्ने योजनामा छु । त्यसैले फिल्मको तीनवटा टिकट ल्याएँ । 
श्रीमती: तीनवटा किन नी ?  
श्रीमान: तिम्री र तिम्रो बुबाआमाका लागि । 
मित्रता गास कलेजवालीसित 
रोमान्स गर अफिसबालीसित
फ््लर्ट गर, नखरमाउलीसित 
प्रेम गर दिलवालीसित
आखा लडाउ सालीसित
पिटाई खाउ घरवालीसित 

प्रतिक्रिया