Bisal Chautari Logo

छोरीको जन्मदिनमा अल्लु अर्जुन इन्सटाग्राममा जोडिए, सियर गरे तस्विर (फोटोफिचर सहित हेर्नुहोस्)

- ६ मंसिर २०७४, बुधबार १२:०८ मा प्रकाशित


Allu Arjun join Instagram On His Daughter Arha Birthday
विशाल चौतारी समाचार
एजेन्सि
२०७४ मंसिर ६, बुधबार । साउथ सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘डिजे’ अहिले नेपाल युट्युव ट्रेन्डिङ २ मा रहेको छ । समाजिक सञ्जाल फेसबुकमा निकै अगाडी रहेको साउथ सुपरस्टार अल्लुले छोरी ‘आरा’को जन्मदिन मनाउने क्रममा इन्सटाग्राममा जोडिएका छन् ।
अल्लुले इन्सटाग्राममा पहिलो पोस्ट आफ्नी छोरीको जन्मदिन २१ तारिकका दिन तस्विर सियर गरेका छन् । उनले इन्सटाग्रााममा फोटो सियर गर्दे क्याप्सनमा लेखेका छन्,‘ Happy Birthday to my Lil Angel Arha! Can’t believe it’s One year already. Muah! #happybirthday #arha #1stbday #alluprincess #1stpost ।
उनले इन्सटाग्राम खोल्ने बित्तिकै २१७ फालोअर्स भएको थियो । हामिले अहिले समाचार बनाइरहेको समय (5:47) मा 138k followers भइसकेको छ । उनले अहिले सम्म कसैलाई फलो गरेका भने छैनन् ।
अभिनेता अल्लुको अपकमिङ चलचित्र ‘ना पेरु सुर्या है’ २०१८ मा रिलिज हुनेछ । अल्लुले २०११ म स्नेहा रेड्डीसं बिबाह गरेका थिए । अभिनेता अल्लुको छोरी आरा र छोरा अल्लु आयान छन् ।

प्रतिक्रिया