Bisal Chautari Logo

अमेरिकी वैज्ञानिकहरु मरेको मानिसलाई पुनः ज्यूँदो बनाउदै

- १४ फाल्गुन २०७४, सोमबार १३:१३ मा प्रकाशित


American scientists make the dead again rearing
विशाल चौतारी समाचार
एजेन्सी, २०७४ फाल्गुन १४, सोमबार । अहिलेको विज्ञानको युगमा असम्भव भन्ने के पो छ र रु त्यसैले मरेको मानिसलाई पुनः ज्यूँदो बनाउने प्रयोगमा अमेरिकी वैज्ञानिकहरु जुटिरहेका छन् । वैज्ञानिकहरुका अनुसार एएटा यस्तो सिद्धान्त छ जसको सहयोगले मरिसकेका मानिसलाई पनि पुनः ज्यूँदो बनाउन सकिन्छ ।
सन् १९६० मा वैज्ञानिकहरु लासलाई पुनः जिवित बनाउने प्रयोगमा लागेका थिए । अहिले सोही समयको भिडियो सार्वजनिक भएपछि यस विषयमा पुनः चर्चा सुरु भएको छ । आखिर मानिसको मृत्युपछि उसलाई पुनः जिवित बनाउन सम्भव छ की छैन रु भन्ने विषयमा मानिसहरुका कौतुहलता बढिरहेको छ ।
सन् १९६० मा अमेरिकाको एरिजोनास्थित क्रायोनिक साइन्स सोसाइटीमा एक मेसिनको सहायताले यो डेमो भिडियो तयार पारिएको थियो । जसमा एएटा ट्युब जस्तो रेफ्रिजेरेटरमा मानव सरीरलाई संरक्षित राख्ने प्रक्रिया देखाइएको थियो ।
उक्त ट्युबमा मानिसको सरीरलाई आल्मुनियमको पत्रले छोपेर राखिएको बताइन्छ । यसबाट सरीर सधैका लागि पूर्णरुपमा सुरक्षित हुन्छ । यो प्रक्रियालाई क्रायोप्रिजर्भेसन भनिन्छ ।

प्रतिक्रिया