Bisal Chautari Logo

न्यु फेस|| अनिल लामा – ‘म कामको भोगी छु, चान्स पाए भने राम्रो काम गरेर देखाउने छु’

- ३० असार २०७४, शुक्रबार १३:४८ मा प्रकाशित


Anil Lama – NEW FACE || Model/ Dancer

NEW FACE

नाम – अनिल लामा
हाइट – ५:७
रुचि – डान्स, एक्टिङ
वर्ष – २०

विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ ३० शुक्रबार । नेपालमा पछिल्लो समय मोड्लिङमा सोख राख्नेहरुको जमात बढेको छ । तर आफुलाई कती तयारी गरेर आउने, भन्ने बरेमा नयाँ अनुहारहरु कमै भेटिन्छन् ।
Anil Lama - NEW FACE Model Dancerयही मोड्लिङमा सोख राख्नेहरुको भिडमा थपिएको अर्को नाम हो, अनिल लामा । आफुलाई धेरै तयारी गरेर मोड्लिङमा आएको अनिल बताउछन् । मोड्लिङबाट एक्टिङ तिर आफ्नो पाइला अगाडी सार्ने सोच राखेका अनिल डान्स धेरै सिकेर आएको बताए । उनले भने ‘–अब एक्टिङ क्लासहरु लिने सोच बनाउदैछु ।’
अनिल अहिले २० वर्षका भए । बाल्यकालमा डान्स गर्न धेरै सोख राख्ने उनी बाल्यकालमा नाटकहरुमा पनि काम गरेको बताउछन् । विषेश गाउघरमा हुने चाडपर्वहरुमा डान्स र नाटकका लागी पहिलो रोजाइमा पर्ने नाम थियो, अनिल नै । स्कुल लेभलमा विभिन्न डान्स प्रतियोगितामाहरु प्रथम भएको अनिलले बताए ।
मोडल बन्न आएका अनिलले नेपाली मोड्लिङ क्षेत्र तथा चलचित्र क्षेत्रमा केही योगदान गर्ने उद्देश्यले मोड्लिङमा लाग्ने सोच राखेको बताए । म्युजिक भिडियोहरु डान्स र रोमान्टिक जनरामा काम गर्ने सोच राखेका अनिल भन्छन्, ‘म एकदम धेरै कामको भोगी छु, चान्स पाए भने राम्रो काम गरेर देखाउने छु ।’ अनिललाई लवस्टोरी, एक्सन चलचित्रमा काम गर्ने सोच रहेको छ ।

Anil Lama - NEW FACE Model Dancer (2)

Anil Lama - NEW FACE Model Dancer (5)

Anil Lama - NEW FACE Model Dancer (24)

Anil Lama - NEW FACE Model Dancer (23)

Anil Lama - NEW FACE Model Dancer (11)

Anil Lama - NEW FACE Model Dancer (21)

Anil Lama - NEW FACE Model Dancer (20)

Anil Lama - NEW FACE Model Dancer (16)

Anil Lama - NEW FACE Model Dancer (19)

Anil Lama - NEW FACE Model Dancer (18)

Anil Lama - NEW FACE Model Dancer (15)

Anil Lama - NEW FACE Model Dancer (9)

Anil Lama - NEW FACE Model Dancer (13)

Anil Lama - NEW FACE Model Dancer (10)

Anil Lama - NEW FACE Model Dancer (6)

Anil Lama - NEW FACE Model Dancer (22)

Anil Lama - NEW FACE Model Dancer (4)

Anil Lama - NEW FACE Model Dancer (3)

Anil Lama - NEW FACE Model Dancer (25)

Anil Lama - NEW FACE Model Dancer (17)

Anil Lama - NEW FACE Model Dancer (12)

Anil Lama - NEW FACE Model Dancer (14)

Anil Lama - NEW FACE Model Dancer (7)

Anil Lama - NEW FACE Model Dancer (8)

प्रतिक्रिया