Bisal Chautari Logo

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

- ७ माघ २०७४, आईतवार १३:०७ मा प्रकाशित


Attack of Mrs. by killing Khukuri
विशाल चौतारी समाचार
झापा २०७४ माघ ०७ आइतबार । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया