Bisal Chautari Logo

गायिका बबिता राईको ‘सम्झनामा’ को ? (भिडियो सहित)

- ४ असार २०७४, आईतवार ०३:५१ मा प्रकाशित


Babita Rai song Samjhana Ma Ft. Swastima Khadka
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ ४ आइतबार । गायिका बबिता राईको ‘सम्झनामा’ बोलको गीत सार्वजनिक भएको केही दिनमै दर्शकले धेरै रुचाएका छन् । सन्जित श्रेष्ठको शब्द संगीत रहेको गीतको भिडियोलाई स्वयम सन्जितले नै निर्देशनपनि गरेका छन् ।
Babita Rai song Samjhana Ma Ft. Swastima Khadkaम्युजिक भिडियोमा अभिनेत्री तथा मोडल स्वस्तिमा खड्का, रुपेश राई र चम्द्रा सिर्मल फिचरिङ रहेका छन् । युवा पुस्ताको लवलाई प्रस्तुत गरिएको भिडियोलाई छेवाङ लामाले सम्पादन गरेका छन्, भने क्यामेरा समेत सन्जितकै रहेको छ ।

भिडियो हेर्नुहोस् :

Samjhana Ma – Babita Rai Ft. Swastima Khadka | New Nepali Pop Song 2017

New Nepali Pop Song “Samjhana Ma” by Babita Rai Featuring Swastima Khadka
Vocal : Babita Rai
Lyrics / Music : Sanjeet Shrestha
Beat / Colorist : Brijesh Shrestha
Model : Swastima Khadka, Rupesh Rai, Chamdra Sirmal
Edit : Chhewang Lama
Camera / Direction : Sanjeet Shrestha

प्रतिक्रिया