Bisal Chautari Logo

बार्सिलोना सान्दार पाँच गोल, अन्तिम १६ मा प्रवेश

- १४ मंसिर २०७४, बिहीबार ०८:०२ मा प्रकाशित


Barcelona’s finest five goals, enter the final 16
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर १४बिहिवार । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियल मुर्सियालाई ५–० ले पराजित गरेको गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । समग्रमा ८–० को जितसहित अर्को चरण्मा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित दिलाउने क्रममा बार्सिलोनाका लागि पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक एक गोल गरे।

प्रतिक्रिया