Bisal Chautari Logo

‘बाटो मुनिको फूल–२’ को सशक्त ट्रेलर सार्वजनिक

- १८ चैत्र २०७२, बिहीबार १२:४० मा प्रकाशित


BATO MUNIKO PHOOL 2 Trailer Dilip Raymajhi Yash Kumar and Richa Sharma
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १८ बिहिबार । चलचित्र ‘बाटो मुनिको फूल २’ को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलर हेर्दा निकै सशक्त लाग्छ । जातिय द्धन्द्ध विरुद्धको कथामा निर्माण गरिएको यो चलचित्रमा यश कुमार, दीलिप रायमाझी, अर्पण थापा, बाबु बाबु बोगटी, ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।
BATO MUNIKO PHOOL 2 Trailer Dilip Raymajhi Yash Kumar and Richa Sharmaयश कुमारले निर्माण गरेको यो चलचित्र पछिल्लो समय प्रतिक्षीत बनेको छ । यस्तै चलचित्रका गीत संगितहरु समेत चर्चामा छन् । यो चलचित्र अघिल्लो सिक्वेल बाटो मूनिको फूल लाई समेत दर्शकले निकै रुचाएका थिए । सो चलचित्रमा रेखा थापा , यश कुमार र बाबु बोगटीको मुख्य भूमीका रहेको थियो । बैशाख १० देखि प्रदर्शनमा आउन लागेको ‘बाटो मूनिको फूल २’ संगै जंगे नामक चलचित्र समेत रिलीज हुदैछ ।

BATO MUNIKO PHOOL 2 Trailer 2016 Ft. Dilip Raymajhi, Yash Kumar, Richa Sharma, Rima Bishowkarma

BATO MUNIKO PHOOL 2
Cast: Yash Kumar, Babu Bogati, Ashishma Nakarmi, Reema Bishwokarma, Dilip Raymajhi, Reecha Sharma
Story/Music: Yash Kumar
Director: Subarna Thapa
Editor: Banish Shah, Milan Shrestha
Camera: Man Krishna Maharjan
Choreographer: Govinda Prabhat
Cinematographer: Man Krishna Maharjan
Co-Producer: Prem Kandel, Gokul Thapa
Executive Producer: Reena Shahi
Producer: Bhim Neupane
Release On April 22, Baishak 10.

प्रतिक्रिया