Bisal Chautari Logo

बाढी पिडीतकालागि सहयो गर्न आएका विदेशी नागरिक माथि एरपोटमै दुर्व्यवहार

- १ भाद्र २०७४, बिहीबार ०६:५९ मा प्रकाशित


Abuse of Foreign Citizen
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भदै १ बिहिबार । अविरल बर्षाका कारण तराईमा कयै घरबार बिहिन छन् । अनि कतिले भोक भोकै दिन कटाई रहेछन् । सरकारको राहत कति ठााउ त पुगेको छैन ।
Tribhuvan International Airport, International Terminal

विभिन्न सङ्घ संस्थाहरू र व्यातिmहरु नेपालको तराई क्षेत्रका बाढीपीडितहरुका लागि मलम लगाउन लागिपरेका छन् । बाढीबाट पीडित हाम्रा तराईका नेपाली दाजुभाईहरुलाई औषधि, खाना र लत्ता कपडाको अभाव छ । सबैको मन दुखेको छ ।
यस्तै कोमल मन भएका विदेशी नागरिक फिलिप फ्लक नेपालीहरूको दुखमा मलम लगाउन आए । तर, विमानस्थलका कर्मचारीहरूले उनीसाग जबर्जस्ती पैसा असुल्न खोज्ने र हात हाल्नेसम्म गरेका छन् ।
के विमानस्थलका कर्मचारीहरूलाई तराईबासी नेपालीको माया छैन?, के नेता र कर्मचारीहरुका लागि दैविकप्रकोप पैसा कमाउने मौका हो र ?आम जनताले प्रश्न गर्न थालिसकेका छन् ।

प्रतिक्रिया