Bisal Chautari Logo

फुट्यो नयाँ शक्ति, देवेन्द्र पौडेल समूहले बनाए छुट्टै समिति

- २ भाद्र २०७४, शुक्रबार ०९:११ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भदै २ शुत्रबार । नयाँ शक्ति पार्टी विभाजित भएको छ। नयाँ शक्ति पार्टीमा असन्तुष्ट हुदै आएका नेताहरुले विभाजित गर्ने केन्द्रिय संयोजन समिती गठन गरेका छन् । नयाा शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाा राजनीतिक कार्य्दिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्।
debendra paudel

बाबुराम भट्टराईसागै नयाा शक्तिमा गएका पूर्व माओवादीहरुले नयाा पार्टी बनाउन नयाा शक्ति छाडेका हुन्।
साथै छिट्टै राष्ट्रिय भेला समेत आयोजना गर्ने देवेन्ऽ पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। यद्पी पौडेलले राजनीतिक कार्य्दिशा भने नयाा शक्तिकै तय गर्ने जनाएका छन्।
पार्टी फुटेको हो भन्ने सेतोपाटीको प्रश्नमा विश्लेषण गर्ने विकल्प खुल्ला रहेको बताए।
पौडेलको संयोजकत्वमा १७ सदस्यीय बृहत ध्रुवीकरण संयोजन समिति गठन गरिएको हो। भट्टराईले नयाा शक्तिमा पूर्व माओवादीहरुलाई वेवास्ता गरेको आरोप पौडल पक्षधरहरुले लगाउादै आएका थिए। उनीहरुले प्रत्यक्ष निर्वा्चित कार्यकारी सहितका अजेण्डा माओवादीसाग मिल्ने भएकाले ध्रुविकरण गर्नुपर्ने धारणा राख्दै आएका थिए।
नयाा शक्तिको वैचारिक कार्य्दिशाको अलमल र अस्पष्टता रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
नयाा शक्तिसाग बिऽोह गर्नेहरुमा देवेन्ऽ पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्ऽ पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अन्सारी, हरि चौालागाई, शर्मिला तमाङ, रत्न राना, रविन्ऽ सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन्।

प्रतिक्रिया