Bisal Chautari Logo

सन् २०१९ यता १०० करोड क्लबमा प्रवेश गर्ने बलिउड फिल्महरु

- २१ चैत्र २०७५, बिहीबार ०४:५६ मा प्रकाशित


BOLLYWOOD MOVIE IN 100 CRORE CLUB

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २१, बिहिवार।
सन् २०१९ को सुरुवातसँगै बलिउडका केही फिल्महरुले दमदार कमाइ गर्न सफल भएका छन् ।

नयाँ वर्षको सुरुवातसँगै रिलिज भएको उरीः द सर्जिकल स्ट्राइकले धमाकेदार कमाइ गर्न सफल भयो ।

अन्य फिल्महरुले पनि बलिउडमा बलियो पकड बनाउन सफल भए ।

सन् २०१९ यता १०० करोड क्लबमा प्रवेश गर्ने फिल्महरु यस्ता रहेका छन् ।

१. उरीः २४४ करोड


२. टोटल धमालः १५४ करोड


३. गली ब्बोइः १३९ करोड


४. केशरीः १३१ करोड

प्रतिक्रिया