Bisal Chautari Logo

दरबारमार्गको एप्पल वल्र्डमा मोबाइल साट्नेको भीड (फोटो फिचर सहित)

- ३० कार्तिक २०७३, मंगलवार १४:१२ मा प्रकाशित


ctv apple world mobile phone in nepal 
विशाल चौतारी समाचार
तस्बिर : दीपक गाउँले
काठमाडौ, २०७३ कात्तिक ३० मंगलबार । आफूसँग भएका पुराना मोबाइल साट्न चहानुहुन्छ ? दरबारमार्गस्थित एप्पल वल्र्ड तपाईका लागि गतिलो अवसर ल्याएको छ ।
ctv-apple-world-mobile-phone-in-nepalएप्पल वल्र्डले पुराना मोबाइलसँग नयाँ मोबाइल साट्ने योजना ल्याएपछि त्यहाँ ग्राहकको घुइाचो लागेकोछ । मर्कन्टाइल प्लाजास्थित एप्पल वल्र्डले १५ दिनका लागि ल्याएको यो अफरबाट धेरै फाइदा लिइसकेका छन् ।
यहाँको मल्टीब्रान्ड शोरुममा सबै कम्पनीका मोबाइल फोन उपलब्ध भएकाले पुराना मोबाइलसाग जुनसुकै ब्रान्डमा नयाा मोबाइल साट्न सकिन्छ । पुराना मोबाइल दुरुस्त अवस्थामा भए यहाा त्यसको उचित मूल्याङ्कन गरेर नयाा मोबाइल दिने गरिन्छ ।
ctv-apple-world-mobile-phone-in-nepal-6आईफोनदेखि सामसुङ र अन्य जुनसुकै ब्रान्डका मोबाइल यहाा उचित मूल्यमा किनेर नयाा मोबाइल दिने सुविधा ल्याइएको यो वर्ल्डका प्रबन्ध निर्देशक संगम राईले बताए ।
यसअघिको एक्सचेन्ज अफर सफल भएपछि पनि अहिले १५ दिनका लागि एक्सचेन्ज धमाका चलाइएको प्रबन्ध निर्देशक राईको भनाई थियो ।
बिग्रेका जुनसुकै ब्रान्डका मोबाइल पनि अहिले यहाा बनाउने गरिएको छ । त्यही कारण पनि ग्राहकको ध्यान यता तानिएको राईको भनाई छ ।

ctv-apple-world-mobile-phone-in-nepal-5

ctv-apple-world-mobile-phone-in-nepal-4

ctv-apple-world-mobile-phone-in-nepal-3

ctv-apple-world-mobile-phone-in-nepal-2

ctv-apple-world-mobile-phone-in-nepal-1

प्रतिक्रिया