Bisal Chautari Logo

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

- ६ मंसिर २०७४, बुधबार ०७:१२ मा प्रकाशित


Earthquake
विशाल चौतारी समाचार
बझाङ, २०७४ मंसिर ०६ बुधवार । आज बिहान बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको ।
भुकम्प मापन केन्द्रका अनुसार आज विहान ७:४५ बजे भूकम्प गएको हो । भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ ।

प्रतिक्रिया