Bisal Chautari Logo

अमेरिकामा एकजना नेपालीको गोली हानि हत्या

- ८ माघ २०७४, सोमबार १२:१७ मा प्रकाशित


One of the Nepalese pellets killed in the US
विशाल चैतारी समाचार
काठमाडौ, २०७४ माघ ०८ सोमबार । अमेरिकाको टेक्सासमा एकजना नेपालीको हत्या भएको छ । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको पसलमा काम गर्ने नेपाली मनिष पाण्डेलाई शनिबार राति १२ बजेतरि दुईजना लुटेराले गोली हानि हत्या गरेका हुन् ।
उहाँको नेपालको ठेगाना भने खुल्न सकेको छैन । प्रहरीले लुटेरा समूहको खोजी गरिरहेको जनाएको छ । दुई वर्ष अगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेको थियो ।

प्रतिक्रिया