Bisal Chautari Logo

ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा परी ९ जनाको मृत्यु

- २८ चैत्र २०७५, बिहीबार ०६:४२ मा प्रकाशित


flooding hits Brazil’s Rio de Janeiro

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
ब्राजिलमा भारी बर्षापछि आएको बाढीका कारण ९ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् ।

दर्जनौं घर भत्केका कारण भग्नावशेषमा पुरिएर ९ जनाकोे मृत्यु भएको हो । बाढीका कारण ब्राजिलको सडकमा आवागमन पनि प्रभावित भएको छ । पार्किङमा राखिएको सयौं सवारी साधन पुरिएका छन् ।

प्रतिक्रिया