Bisal Chautari Logo

नेपाल र फिलिपिन्सबीचको खेल सुरु (लाईभ हेर्नुहोस)

- २८ कार्तिक २०७४, मंगलवार ०८:४१ मा प्रकाशित


Game start between Nepal and the Philippines (see live)
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । नेपाल र फिलीपिन्स एन्फा कम्प्लेक्सन सातदोबाटोमा खेल भइरहेको छ । एसियन कप २०१९ को छनौटमा नेपाली टिमले समूहको शीर्ष स्थानमा रहेको फिलिपिन्ससंग खेलिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा नेपालको लक्ष्य जित रहेको कप्तान अनिल गुरुङले बताए । समूह ‘एफ’ मा नेपालले कुनै पनि खेल जितेको छैन भने फिलिपिन्स शीर्ष स्थानमा छ । गत वर्ष मनिलामा भएको भेटमा फिलिपिन्सले नेपाललाई ४–१ ले हराएको थियो ।

लाईभ हेर्नुहोस

https://youtu.be/kr76taRWetw

प्रतिक्रिया