Bisal Chautari Logo

अभिनेता गौरव पहारी – हिड्दा हिड्दै (७ तस्बिर हेर्नुहोस्)

- १६ श्रावण २०७४, सोमबार १६:०० मा प्रकाशित


Gaurav Pahari – Actor

चर्चित गीत ‘साइली’ नसुन्ने कमै होलान् । अनी यो गीतको भिडियोमा साइलालाई नसम्झिने पनि कमै होलान् । यो गीतको म्युजिक भिडियो जव सार्वजनिक भयो, त्यसपछि अभिनेता गौरव पहारीको नामको पछाडी ‘साइला’ उप–नाम थपियो । अभिनेता गौरवले ‘साइली’ गीतमा अभिनय गरेका थिए ।
Gaurav Pahari -Aactorअभिनेता गौरव पहारी अभिनित चलचित्र ‘रातो घर’ केही महिना अगाडी रिलिज भएको थियो ।

यस साता हिड्दा हिड्दैमा अभिनेता गौरव पहारीको ७ तस्विर हेर्नुहोस् :

Gaurav Pahari -Aactor (6)

Gaurav Pahari -Aactor (1)

Gaurav Pahari -Aactor (2)

Gaurav Pahari -Aactor (3)

Gaurav Pahari -Aactor (4)

Gaurav Pahari -Aactor (5)

 तस्बिरहरु : विशाल राई

bishal rai

 

प्रतिक्रिया