Bisal Chautari Logo

ज्ञान सुब्बाको ‘कती सम्झो’ म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

- ४ बैशाख २०७५, मंगलवार १३:०२ मा प्रकाशित


Gyan Subba song Kati Samjhe
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख ४, मंगलबार । ज्ञान सुब्बाको स्वरमा रहेको ’कती सम्झो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समय अगाडी देखी नेपाली संगीतको क्षेत्रमा कृयासिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन ।
दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन । म्युजिक भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्, भने उक्त भिडियो सुशिल न्यौपानेले सम्पादन गरेका हुन भने ज्ञान सुब्बाले निर्माण गरेका हुन ।

गीतको भिडियो हेर्नुहोस् : –

Lyrics : Chewang Lama
Music : Dinesh Subba
Arrange : Phanindra Rai
Mixed & Mastered : Min Bista
Vocal : Gyan Subba
Actors : Dikpal Karki & Krishtina Thapa
Camera : Utsav Dahal
MUA : Reena Raya
Edit : Sushil Neupane
Direction : Sonam Pakhrin
Producer : Gyan Subba ©

प्रतिक्रिया