Bisal Chautari Logo

घरैमा बसी-बसी यस्ता अर्धनग्न तस्बिरहरू वेबसाइटमा अपलोड गरेर कमाउन थालिन् मासिक ५ लाख

- २७ मंसिर २०७४, बुधबार ११:५९ मा प्रकाशित


It started to earn 5 lakhs monthly
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । रोजगार नपाएपछि कामोत्तेजक तस्बिरहरू अपलोड गरेर मासिक ५ लाख रुपैयाँ भन्दा बढि कमाउँछिन् । २ सन्तानकी आमा सुमर्स भोनहेसी रोजगार नपाएपछि अर्धनग्न तस्बिरहरू अपलोड गर्न थालेको हो ।
सन्तानलाई जन्म दिँदा र हुर्काउँदामा नै उनका १० वर्ष बिते । त्यसपछि उनले चाहेर पनि जागिर पाइनन् र बेरोजगार बस्दाको पिडा आफ्ना अर्धनग्न तस्विरहरु खिचेर भुल्ने चेष्टामा लागीन् । र तस्विर खिच्ने क्रम अझ बढ्दै गयो । तस्विरमा उत्तेजक पना पनि बढ्दै गयो ।
उनी सैनिकी श्रीमती हुन् । उनले घरमै बसेर केही आम्दानी गर्ने सोच बनाएर एक वेबसाइटमार्फत आफ्ना कामोत्तेजक तस्बिरहरू अपलोड गर्न थालिन् । उनले गरेका पोस्ट बिस्तारै उक्त वेबसाइटमा लोकप्रिय हुनुका साथै मानिसहरूले उनका तस्बिर हेर्न पैसा तिर्न थाले, जसका कारण उनको मासिक आम्दानी ५ हजार डलर भन्दा बढि हुन थालेको छ ।
हिजोआज उनको आम्दानीको स्रोत अझै बढेको छ । उनी अन्तरवार्ता दिन र कार्यक्रममा हिँड्न समेत भ्याउन छाडेकी छिन् । अहिले उनले आफ्ना तस्बिर इन्स्टाग्राममा पनि अपलोड गर्न थालेकी छिन् ।

प्रतिक्रिया