Bisal Chautari Logo

उत्तर कोरियाले जापनको आकाशमा मिसाइल हानेपछि, जापानले उठायो यस्तो ठूलो कदम

- ३ आश्विन २०७४, मंगलवार ११:४६ मा प्रकाशित


japan and north koria
एजेन्सी
काठमाडौँ, २०७४ असोज ३ मंगलबार । जापानले आफ्नो उत्तरी द्वीप होक्काइदोमा एक अतिरिक्त मिसाइल रक्षा प्रणाली गर्ने बताइएको छ । जापानले यस कदम तब उठायो जब केही दिन अगाडि उत्तर कोरियाले जापनको आकाशमा एक मिसाइल प्रक्षेपण गरेको थियो । जुन यसै द्वीप माथिबाट गएको थियो ।
रक्षा मन्त्रालयका प्रवक्ता केनसाकू मिजुसेकीले बताए, ‘हामी होक्काइदोको दक्षिणतिर रहेको स्थल सेनाकै एक अड्डामा दिउँसो(दिउँसो पीएसी–३ नाम गरेको मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गरिरहेका छौं ।’
स्थानीय अधिकारीहरुका अनुसार जापानले होक्काइदोका एक अन्य भागमा पहिले नै प्याट्रियट एडवांस्ड क्यापाबिलिटी–३ नामको मिसाइल रक्षा प्रणाली तैनाथ ।

प्रतिक्रिया