Bisal Chautari Logo

जितेन लेप्चाको ‘भन्नु पर्दा’मा गीत रिलिज (भिडियो सहित)

- १२ फाल्गुन २०७४, शनिबार ०९:५५ मा प्रकाशित


Jiten Lepcha song Bhannu Pardha
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन १२, शनिबार । गायक जितेन लेप्चाको आवाज रहेको ’भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत केहि दिन अघि मात्रै उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको हो । गीतका शब्दहरु कुमार दुलालले लेखेका हुन् ।
गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

Bhannu Pardha by Jiten Lepcha || New Nepali Song || Official Video


Bhannu Parda ……………(KUNAI MOD MA)
Jiten Lepcha
Lyrics – Kumar Dulal
Music – Jiten Lepcha
Arranger – Phanindra
Artists – Dipak Biswakarma/Anju Chaulagain
MUA – Divya Rokka
Camera – MIlan Shankar
Edit – Netra Gurung
Direction – Sinchury Suresh Ghamal
Audio On Asian Music

प्रतिक्रिया