Bisal Chautari Logo

जुनु गौतमको माइतिको आगानीमा… सार्वजनिक (भिडियो सहित)

- २९ असार २०७४, बिहीबार १३:२८ मा प्रकाशित


Junu Gautam song Maitee Ko Aaganima ft Sarika Ghimire
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ २९ बिहिबार । गायिका जुनु गौतमले ‘माइतिको आागनमा…’ लिएर आएकी छन् । गीतको भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकासागै गायिका जुनु गौतमको अभिनय रहेको यस गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । शिव ढकालको छायााकन, तारा थापाको सम्पादन रहेको भिडियोलाई विनोद विष्टले निर्देशन गरेका छन ।
Junu Gautam song Maitee Ko Aaganima ft Sarika Ghimireगोविन्दप्रसाद उपाध्यायको शब्द सृजना रहेको छ भने अनिश श्रेष्ठको सङ्गीत रहेको छ । गायिका गौतमको केहि समय अघि ‘अर्को जन्म होला नहोला’ गीति एल्वम सार्वजनिक भएको थियो ।
थुप्रै चलचित्रबाट दर्शकको मन जितेकी नायिका पछिल्लो समयमा म्युजिक भिडियोमा पनि ब्यस्त रहेकी छन् । तीज गीत भने उनको पहिलो हो । ‘मेरो तीज गीत पहिलो हो, हामी सबैले निक्कै मिहिनेत गरेका छौ, एउटा राम्रो तीज गीत बनेको छ, यसले दर्शक–स्रोताको साथ पाउनेमा आशावादी छौ’, सारिकाले भनिन् ।

Maitee Ko Aaganima | New Nepali Teej Special Song 2017/2074 | Sarika Ghimire, Junu Gautam

Song Title: Maitee Ko Aaganima
Vocal: Junu Gautam
Lyrics: Gobind Prasad Upadhyaya
Music: Anish Shrestha
Production: Classic Cine Universe Pvt. Ltd.
Choreographer: Kamal Rai
Cinematography: Shiva Dhakal
Edit: Tara Thapa ‘Kimvhey’
Color: Shyam Kunwar
Director: Binod Bista
Artist: Sarika Ghimire & Junu Gautam

प्रतिक्रिया