Bisal Chautari Logo

प्रिमियरमा रुचाइयो ‘म यस्तो गीत गाउँछु’ || चलचित्र हेर्न सेलिव्रेटिको बाक्लो भीड (फोटो फिचरसहित)

- २९ असार २०७४, बिहीबार १२:१० मा प्रकाशित


MA YESTO GEET GAUCHHU movie premiere ft paul shah and pooja sharma
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई

काठमाडौ, २०७४ अषाढ २९ बिहिबार । वर्ष ०७४को निक्कै प्रतिक्षामा रहेको चलचित्र ‘म यस्तो गीत गाउाछु’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा गरिएको छ ।
ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharmaशुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको चलचित्रको प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थितीमा प्रिमियर सम्पन्न गरियो ।
प्रिमियरमा पुगेका अधिकांशले चलचित्र उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । समग्रमा भन्ने हो भने, चलचित्रलाई प्रिमियरमा रुचाइयो । सुदर्शन थापा निर्मित तथा निर्देशित चलचित्रको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक र क्लाइमेक्सलाई रुचाइएको छ । चलचित्रका मुख्य कलाकार पल शाह र नायिका पूजा शर्माको केमेष्ट्रीले पनि राम्रो प्रशंसा पाएको छ ।
ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (12)चलचित्र हेर्नका लागि अभिनेता तथा अभिनेत्रीहरुको बाक्लो भीड हलमा लागेको थियो । अभिनेत्री रेखा थापा, झरना थापा, आाचल शर्मा, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का लगायत हलमा पुगेका थिए । यस्तै, अभिनेता दयाहाङ राई , हाास्य कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला लगायत हलमा पुगेका थिए ।
नेपाली चलचित्र क्षेत्रमा लभ स्टोरी चलचित्र बनाउन माहिर मानिएका सुदर्शनको कामको प्रशंसा धेरैले गरेका छन् । अर्जुन पोखरेलले संगीत भरेका गीत त हिट भैसकेका छन् । चलचित्रको गीतसंगीतलाई धेरैले यसको मुटु मानेका छन् ।

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (15)

achal sharma ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (4)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (9)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (2)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (3)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (8)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (14)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (13)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (11)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (10)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (8)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (7)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (6)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (5)

ma yesto geet gauxu movie premiere ft paul shah and pooja sharma (1)

प्रतिक्रिया