Bisal Chautari Logo

कुमार आचार्यको निर्देशनमा रहेको ‘दिलको चोट’ गीत सार्वजनिक (भिडियो सहित)

- १८ आश्विन २०७६, शनिबार ११:०६ मा प्रकाशित


Nepali Morden Songs Dil ko Chot
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १७ शुक्रवार ।
कुमार आचार्यको निर्देशन साथै पबित्रा गुरुङको स्वरमा ‘दिलको चोट’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ ।

सञ्चारकर्मी समेत रहेका कुमार आचार्यले निर्देशन गरेकोे गीतमा रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाई अमृत मान महर्जनले सम्पादन गरेका हुन् । भिडियोमा मोडल श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन् । उक्त भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया