Bisal Chautari Logo

नव गायिका ममता गायनसंगै मोडलिङमा || ‘बाधन बाधन मायाले मलाई’ सार्वजनिक (भिडियो सहित)

- २४ असार २०७४, शनिबार १३:२४ मा प्रकाशित


Mamata Gurung song Badhana Badhana Tara Prakash Limbu
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ २४ शनिबार । समाजिक सञ्जाल फेसबुक, युट्युवसंगै अब स्मुलबाटपनि पछिल्लो समय धेरै नव कलाकारहरु जन्मिरहेका छन् । यही भिडमा स्मुलबाट निकै चिनिएको नाम हो, ममता गुरुङ । अब उनको नाम अगाडी नव गायिका थपिएको छ ।
Mamata Gurung song Badhana Badhana Tara Prakash Limbuगायिका ममता गुरुङले केही महिना अगाडी आफ्नु पहिलो गीति एल्बम ‘ममता’ सार्वजनिक गराएकी थिइन् । सोही एल्बममा समावेश गीत ‘बाधन बाधन मायाले मलाई’बोलको गीतको म्युजिक भिडियो केही हप्ता अगाडी सार्वजनिक गरिएको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरेको भिडियोमा नव गायिका ममताले पहिलो गीतमै मोड्लिङपनि गरेकी छिन् । ममतालाई साथ दिएका छन्, मोडल पुष्पल खड्काले । यो गीत स्वयम गायिका ममताको शब्द रहेको छ भने संगीत चर्चित संगीतकार तथा गायक तारा प्रकाश लिम्बुले संगीत तथा स्वर दिएका छन् ।
Mamata Gurung song Badhana Badhana Tara Prakash Limbu-1अर्जुन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियो निकै रोमान्टिक बनेको छ । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन्, भने निशान अधिकारीको सम्पादन रहेको छ ।

Badhana Badhana- Mamata Gurung /Tara Prakash Limbu|| Ft. Mamata Gurung /Pushpall khadka

Badhana Badhana Mayale Malai..
Album: Mamata
Vocal: Mamata Gurung/Tara Prakash Limbu
Lyrics: Mamata Gurung
Music: Tara Prakash Limbu
Arrange: Sahash Shakya
Recordist: Chandra Chaudhary
Mixing: Chandra Chaudhary
Studio: Acoustic
Artists: Mamata Gurung/Pushpall Khadka
Camera: Durga Paudel
Editor: Nishan Ghimire
Director: Arjun Adhikari
Costume: Kanchen Gurung

प्रतिक्रिया